पुरानो गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी, को-को छन् सहभागी ?

काठमाडौं । चुनावअघिको गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ । राष्ट्रपति निर्वाचनमा सहमति जुटाउनेबारे छलफल गर्न शीर्ष नेताहरू बैठक बसेका हुन् ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

यस्तै कांग्रेस नेता गगन थापा र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी छन् ।

सहमति जुटे पुरानै गठबन्धन ब्युँताउने कसरत छ । प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि आज निर्णायक वार्ता गर्दैछन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित