प्रधानमन्त्री दाहालद्वारा डीआईजी सिंहको राजीनामा स्वीकृत

काठमाडौं । नेपाल प्रहरीका डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत भएको छ ।

उमेर विवादपछि राजीनामा दिएका प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा गृह मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहालले स्वीकृत गरेका हुन् ।

राजीनामा स्वीकृत गरेको पत्र गृह मन्त्रालयले बिहीबार नै नेपाल प्रहरीलाई पठाइसकेको छ । बुधबार नै राजीनामा दिएका सिंहको राजीनामा सोही दिनदेखि नै लागू हुनेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित