लोक सेवा आयोगले सार्वजनिक गर्‍यो लिखित परीक्षा तालिका

काठमाडौं । लोकसेवा आयोगले विभिन्न पदको लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।
आर्थिक वर्षमा २०७८–७९ मा विज्ञापन प्रकाशित भएर स्थगन भएका परीक्षा र आव २०७९–८० मा प्रकाशन हुन बाँकी परीक्षा कार्यक्रमको तालिका सार्वजनिक गरेको आयोगले जनाएको छ ।

आयोगले द्वितीय श्रेणी (प्रावधिक) वरिष्ठ समाजशास्त्री पद, शाखा अधिकृत वा सो सरह पद, राष्ट्रिय मानव अधिकार सेवाको अधिकृत, तृतीय श्रेणीको अधिकृत पद, र नायब सुब्बा वा सो सरहका पद लगायत प्रवाधिक र अप्राविधिक पदहरुको परीक्षा तालिका आयोगले सार्वजनिक गरेको हो

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित