दुर्गा प्रसाईंका सहयाेगी चाैधरीले गरे आत्मदाह प्रयास

झापा। बिर्तामोडमा एक युवकले आत्मदाहको प्रयास गरेका छन्। बिर्तामोड–७ निवासी ३४ वर्षीय विजय चौधरीले मंगलबार अपराह्न ४ बजे आत्मदाहको प्रयास गरेका हुन्।

यसअघि बिएण्डसी हस्पिटलमा चालकको काम गर्ने चौधरी केही महिनादेखि बेरोजगार थिए । अस्पतालका मालिक दुर्गा प्रसाईंको व्यक्तिगत सहयोगीका रुपमा काम गरेका उनले मंगलबार शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् ।

उनको शरीरको पछाडिको भाग १५ देखि २० प्रतिशत जलेको बताइएको छ। घटनापछि चौधरीलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित