ओली निवास पुगे नेकपा एसका सांसद श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका नेताहरुसँग एक्लाएक्लै वार्ता थालेका छन् । उनले मंगलबार नेकपा एसका सांसद तथा पूर्वमन्त्री किसान श्रेष्ठलाई निवासमा बोलाएर भेट गरेका छन् ।

ओलीले पार्टी एकताका विषयमा चासो राखेका थिए । यसअघि ओलीले सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि गोप्य कुराकानी गरेका थिए ।

ओलीसँगको भेटमा श्रेष्ठले बृहत्तर एकताका लागि आफूहरुका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउन आग्रह गरेको बताएका थिए ।

त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि सहमतिमा ल्याउन श्रेष्ठले ओलीसँग आग्रह गरेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित