केपी ओली कपको ट्रफी सार्वजनिक

काठमाडों । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप ट्रफी सार्वजनिक गरिएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा फागुन ११ गतेबाट १७ गतेसम्म आयोजना हुन लागेको च्याम्पियनसिपको ट्रफी मंगलबार सार्वजनिक गरिएको हो । सङ्घले ट्रफीसँगै प्रतियोगिताको चिनारी गीत सार्वजनिक गरेको छ ।

च्याम्पियनसिपमा ‘ए’ डिभिजन क्लबका आठ टोलीसहित आठ टोलीको प्रतियोगिता आठ टोलीको सहभागिता रहनेछ । च्याम्पियनसिपका खेलहरू एन्फा मैदान सातदोबाटोमा हुनेछ । फाइनल खेल दशरथ रङ्गशालामा हुनेछ । च्याम्पियनसिपको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीलाई जनही ५० हजार तथा प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार र म्यान अफ दि म्याचलाई १५ हजार रुपियाँ प्रदान गरिने बताइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित