बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मीलाई ५ दिन थुनामा राख्न अनुमति

काठमाडौं । विन्दवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । आइतबार प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको थियो ।

थाइल्याण्डबाट नेपाल आउँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । सामाजिक संजालमार्फत महेशचन्द्र आचार्यविरुद्ध अपशब्द प्रयोग गरेको आरोपमा उनलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

सांगीतिक क्षेत्रका आचार्यले प्रहरीमा रेग्मी विरुद्ध जाहेरी दिएका थिए । विद्युतीय स्वरूपमा चरित्र हत्या हुने फोटो सहितको सामग्री रेग्मीले सामाजिक सञ्जालमा पोष्ट गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

ब्युरोले उनलाई सोमबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि उपस्थित गराएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित