आजदेखि मण्डला थिएटरमा ‘फिरफिरे’ उपन्यासबाट प्रेरित नाटक ‘मुनमुन’ मञ्चन हुने

काठमाडौं । शुक्रवारदेखि थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘मुनमुन’ मञ्चन हुने भएको छ। साहित्यकार तथा लेखक बुद्धिसागरको उपन्यास ‘फिरफिरे’बाट प्रेरित यो नाटक बुधवार साँझ ५ बजेबाट मञ्चन हुनेछ।

‘मुनमुन’मा सम्राट भुजेलको लेखन तथा निर्देशन रहेको छ। मुनमुन नाटक ‘फिरफिरे’का पात्रहरूको वरिपरि घुम्ने बताइएको छ।

यस नाटकमा मनीषा ओझा, श्रीशेष श्रेष्ठ, सम्राट भुजेल, प्रविन खरेल, सन्तोष गिरी, दीपेश गजुरेल, अरुण शाह, सवि थापा, रिता साइजु, भुवन लुहार, मनोज पोख्रेल, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, किशोर थापा, विशाल बुढा क्षेत्रीको अभिनय छ।

श्रीशेष श्रेष्ठको सह(निर्देशन तयारमा बनेको नाटकमा किशोर महर्जनको संगीत छ। यो नाटक फागुन २० गतेसम्म मञ्चन हुनेछ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित