सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार उन्मुख

काठमाडौं । ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेको  छ ।
भारतको नेसनल बर्न्स सेन्टरको आईसीयुमा भण्डारीको उपचार भइरहेको र आत्तिनु पर्ने अवस्था नभएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिएका छन् ।

चिकित्सकहरूका अनुसार सांसद भण्डारीका सबै हेल्थ प्यारामिटरहरू नर्मल रहेका छन् । राती शरीरमा फ्लुडको मात्रा डबल गरिएको छ भने अहिले १०ः३० मा पहिलो सर्जरी गर्ने र दिउसो १ः३० बजे दोस्रो सर्जरी गर्ने योजना रहेको छ । भण्डारीको हृदयको चाल पनि नर्मल रहेको उपचारमा खटिएका चिकित्सकले बताएका छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित