सन्दीपले दुई विकेट लिँदा नेपाललाई चौथो सफलता, स्कटल्यान्ड दवावमा

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ ।
सन्दीप लामिछानेले दोस्रो विकेट लिँदा नेपालले चौथो सफलता पाएको हो । यसअघि कुशल मल्लले दुई विकेट लिएका थिए ।

 

स्कटल्यान्डले १६‍‍.१ ओभरमा ६३ रन बनाउँदा चौंथो विकेट गुमाएको हो । अहिले ब्रान्डेन म्याकमुलन र क्रिस ग्रेभ्स क्रिजमा छन् । स्कटल्यान्डका ब्याट्सम्यानले नेपालका स्पिनरहरुलाई खुलेर खेल्न सकेका छैनन् ।
नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । स्कटल्यान्डका दुवै ब्याट्सम्यानलाई कुशल मल्लले पेभिलियन फर्काएपछि सन्दीपले थप दुई विकेट लिएका हुन् । अघिल्लो म्याचमा अत्यधिक रन खर्चेका सन्दीपले आज निकै कसिलो बलिङ गरिरहेका छन् । आजको पिचले बलरहरुलाई सहयोग गर्ने देखिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित