नेप्सेमा लगातार ओरालो, आज १३ अंकले घट्यो

काठमाडौं । लगातार ओरालो लागेको नेप्से परिसूचक साताको चौंथो दिन वुधबार पनि दोहोरो अंकले घटेको छ । वुधबार नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ बिन्दुमा बन्द भएको छ ।

आज ४८ लाख १५ हजार १२० कित्ता सेयरको खरिदबिक्रि हुदा बजारले १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कारोबारमा रहेका उपसमूहमा मेन्युफ्याक्चरी्ं एण्ड प्रोसेसि समूह बाहेका बाकि १२ उससमूहको सेयर मूल्य घटेको छ । अपि पावर कम्पनीले ६ करोड २० लाख ९ हजार ३०३ रुपैयाँको कारोबार गरेर शिर्स स्थानमा रहेको छ ।

सर्वधिक नाफ कमाउनेमा क्रमश युनिलीभरर नेपाल, बाराहि हाइड्रो पावर र करपोरेट डेभलेपमेन्ट बैंक रहेका छन । यस्तै, शर्वाधिक गुमाउनेमा गरिमा डेवेन्चर २०८५, विजय लघुवित्त वित्तीय सस्था र महुली लघुवित्त वित्तीय संस्था रहेका छन् ।
त्यसैगरी बजार पुजीकरण भने ३० खर्ब १८ अर्ब रहेको छ ।

 

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित