काभा महिला भलिबल : नेपाललाई हराउँदै भारत तेस्रो स्थानमा

काठमाडौं । घरेलु टोली नेपाललाई ३–१ को जित निकाल्दै भारतले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भारतले सुरुआती दुई सेट २५–२२, २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा भने भारत १५–२५ ले पछाडि पर्‍यो । चौथो सेटमा २५–२२ ले आफ्नो पक्षमा पर्दै भारत तेस्रो स्थानमा रह्यो ।

प्रतियोगिताको उपाधिका लागि इरान र काजकिस्तान प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा नेपालले इरान र भारतले काजकिस्तानसँग हार व्यहोरेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित