जनप्रतिनिधिले पदभार सम्हालेको चार वर्ष पुरा भएको भन्दै बागलुङ नगरपालिकाले दियो सार्वजनिक बिदा

बागलुङ । बागलुङ नगरपालिकाले वर्तमान जनप्रतिनिधिहरूले पदभार सम्हालेको चार वर्ष पूरा भएको अवसरमा जेठ ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार “विकास र समृद्धिको यात्रामा हाम्रो चार वर्ष” विषयक कार्यक्रम आयोजना गरिने भएकाले उक्त दिन नगरपालिका कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरूमा स्थानीय बिदा रहनेछ ।

नगरपालिकाले कार्यपालिकाको निर्णयअनुसार बिदा घोषणा गरिएको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा द्वारा जारी सूचनामा सार्वजनिक सेवा प्रवाहमा पर्न सक्ने असुविधाप्रति सेवाग्राहीसँग क्षमायाचना समेत गरिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित