इरानद्वारा कुवेतमा भीषण हमला

काठमाडौं । इरानले कुवेतमा रहेको अमेरिकी सैन्य अड्डालाई निशाना बनाएर मिसाइल र ड्रोन हमला गरेको छ । इरानले यो हमलाबाट अमेरिकी हेलिकोप्टर ह्यांगर र सैनिक बस्ने क्षेत्रमा व्यापक क्षति भएको जनाएको छ । इरानी पक्षले यो हमला पछिल्लो समयमा इरानमाथि भएको हमलाको जवाफ भएको बताउँदै आगामी दिनमा दुस्मनलाई कडा सबक सिकाउने चेतावनी पनि दिएको छ ।

इरानको खातम अल–अनबिया मुख्यालयका प्रवक्ताका अनुसार यो हमलामा अमेरिकाको स्याटेलाइट सिस्टम र गोलबारुदलाई निसाना बनाइएको हो ।

इरानले अमेरिकी सेनाले पहिले अरिफजान क्याम्पबाट हटाएर बुबियान द्विपमा तैनाथ गरेको स्याटेलाइट र गोलाबारुद समेत त्यही हमला गरी क्षति पुर्‍याएदिएको हो । अमेरिकाले इरानी हमलाबाट बच्न यसलाई अरिफजानबाट बुबियानमा सारेको थियो । तर इरानी हमलाबाट बच्न भने सकेन । यसअघि कुवेतको स्वास्थ्य मन्त्रालयले हमलापछि खसेको टुक्रा लागेर उत्तरी कुवेतमा ६ जना घाइते भएको जनाएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित