विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

काठमाडौं । विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ ।नागरिक उड्डयन महानिर्देशनालयले पवारको निधन भएको पुष्टि गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ । उनी सवार विमान बुधबार बिहान बारामतीमा दुर्घटनाग्रस्त भएको थियो ।

बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनी मुम्बईबाट निजी चार्टर्ड विमानमा यात्रा गरेका थिए । अवतरणको क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएको थियो । विमानमा अजित पवारसँगै रहेका उनका निजी सहायक, सुरक्षाकर्मी र उडान कर्मचारी गरेर ६ जनाको मृत्यु भएको दैनिक भास्करले जनाएको छ । पवार महाराष्ट्र पञ्चायत चुनावको लागि बारामतीमा चारवटा बैठकमा भाग लिन जाँदै थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित