मनाङमा कांग्रेका टेकबहादुर गुरूङलाई एमाले र राप्रपाको समर्थन

काठमाडौं । मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई एमाले र रापप्राले समर्थन गरेका छन् ।

एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाल्देन छपाङ र राप्रपाका उम्मेदवार कुवेशसिंहले समर्थन गरेका हुन । स्रोतका अनुसार कांग्रेसका टेकबहादुरलाई जिताउन उनीहरुले समर्थन गरेका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित