मोरङका ६ वटै क्षेत्रमा कांग्रेसले तोक्यो उम्मेदवार, कुन क्षेत्रमा को ?

काठमाडौं । नेपाली कांग्रेसले मोरङका छवटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस संसदीय बोर्डले मोरङमा नेता शेखर कोइला, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, सुनिल शर्मा, खड्ग फागो र फुलकुमार लालबानीलाई चुनाव लड्न टिकट दिएको हो।

जसअनुसार मोरङ १ मा फागो, मोरङ २ मा रिजाल, मोरङ ३ मा शर्मा, मोरङ ४ मा घिमिरे, मोरङ ५ मा लालवानी र मोरङ ६ मा कोइराला उम्मेदवार बनेका छन्। कोइराला कांग्रेसका वरिष्ठ नेता हुन् भने फागो कांग्रेस कोसी प्रदेश सहमहामन्त्री हुन्। मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बूको क्षेत्रमा फागोले टिकट हात पारेका छन्।

२०७९ को चुनावमा सुजाता कोइराला चुनाव लडेको मोरङ २ मा फेरि मिनेन्द्र रिजालले टिकट पाएका छन्। उनी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित