विश्वप्रकाश शर्माले भने-‘एक सातामा गगन थापा नेतृत्वको पार्टीको बैठक सानेपामा बस्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले आजको एक सातामा गगन थापा नेतृत्वको पार्टीको बैठक सानेपामा बस्ने बताएका छन् । बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले थापा नेतृत्वको बैठक सानेपामा बस्ने बताएका हुन् ।

‘आजको एक सातामा गगन थापा नेतृत्वको नेपाली कांग्रेसको बैठक सानेपामा बस्ने छ,’ उनले भने । शर्माले आफू र गगन थापासहितलाई पार्टीबाट निष्कासन गर्ने निर्णय सोही निर्णयको दोस्रो पन्नामा निर्णय गरी खारेज गर्ने बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित