नेकपाका केन्द्रीय सदस्यहरुको शपथ आज

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय कमिटी सदस्यहरुले आज शपथ ग्रहण गर्दैछन् । विभिन्न १७ घटक मिलेर बनेको नेकपाका केन्द्रीय कमिटी सदस्यले एकै दिन शपथ लिने कार्यक्रम तय भएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिएको कार्यक्रममा काठमाडौँ उपत्यकाभित्र रहेका केन्द्रीय सदस्यहरुले दिउँसो १२ बजे भौतिक रूपमा उपस्थित भएर शपथ लिनेछन् । उपत्यका बाहिर रहेका केन्द्रीय सदस्यहरुले भने सम्बन्धित प्रदेश, जिल्ला वा पालिका कार्यालयमार्फत भर्चुअल रूपमा शपथ ग्रहण गर्ने पार्टीले जनाएको छ ।

शपथ ग्रहण कार्यक्रमबारे जानकारी दिँदै नेकपाका नेता अग्नि सापकोटाले पार्टी एकतापछि बनेको केन्द्रीय कमिटीलाई औपचारिक रूपमा सक्रिय बनाउने उद्देश्यले शपथ कार्यक्रम आयोजना गरिएको बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित