जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव र संरक्षकमा ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पार्टी एकीकरण भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच आज एकीकरण सम्झौता भएको हो ।

एकीकरणपछि पार्टीको नाम जसपा नेपाल र चुनाव चिह्न छाता रहनेछ । अब पार्टीको अध्यक्ष उपेन्द्र यादव र संरक्षकमा महन्थ ठाकुर रहनेछन् ।

6101971534233956853552022949764309368954251n 1112026120243 1000x0 1 e1768132356798 https://newskhari.com/storage/2026/01/60939227911917352262700486275489390340358053n-1112026120110-1000x0-1-e1768132423684.jpg

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित