माइतीघरमा जेनजी समूहको प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
३ हप्ता अगाडि
काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका छन् ।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दै अन्तरिम सरकारलाई दबाब दिन हिजो सोमबारदेखि उनीहरूले आन्दोलन सुरु गरेका हुन् ।