ईश्वर पोखरेल टिमले टुङ्ग्यायो प्यानल, को–को परे ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको निर्वाचनमा अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल समूहले आफ्नो प्यानल टुंग्याएको छ । सूचीअनुसार उपाध्यक्षमा अरुण नेपाल, गोकर्ण विष्ट, टंक कार्की, बिन्दा पाण्डे र पर्शुमेघी गुरुङ रहेका छन् ।

यस्तै महासचिवमा सुरेन्द्र पाण्डे तथा उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरी रहेका छन् । तीन उपमहासचिव भए पनि उक्त प्यानलमा एक जना कम उपमहासचिवको सूची राखिएको छ । यस्तै सचिवमा ९ जनाकै नाम राखिएको छ ।

1765884150231 34ab36b1 63f1 4163 8ed8 d78ac019ed3a 1 https://newskhari.com/storage/2025/12/599937597_866636699435124_4708572155700364573_n.jpg 1765884150231 34ab36b1 63f1 4163 8ed8 d78ac019ed3a 2 https://newskhari.com/storage/2025/12/599937597_866636699435124_4708572155700364573_n.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित