एमाले महाधिवेशन : केपी ओली टिमले तयार पार्यो ‘फाइनल लिस्ट’ (सूचीसहित)

काठमाडौं । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका रघुजी पन्त संस्थापन पक्षको तर्फबाट उपाध्यक्षको आधिकारिक उम्मेदवार बनेका छन् ।

प्रदीप ज्ञवालीले उपाध्यक्षको उम्मेदवार बन्न अस्वीकार गरेपछि संस्थापन पक्षको एउटा सीट खाली थियो । रघु पन्तलाई समेत समावेश गरेर केपी शर्मा ओली समूहले मंगलबार ‘फाइनल लिस्ट’ तयार गरेको छ ।

केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका सुहाङ नेम्वाङ पनि ओली समूहको आधिकारिक उम्मेदवार बनेका छन् ।

उनलाई ईश्वर पोखरेल समूहले पनि आफ्नो सूचीमा राखेको छ । ११ औं महाधिवेशनपछि नयाँ नेतृत्व चयनका लागि एमालेमा आज (मंगलबार) मतदान हुँदैछ ।

अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

ओली टिममा को-को छन् यहाँ क्लिक गर्नुहोस्

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित