प्रदीपको ठाउँमा रघुजी पन्त समेटिए

काठमाडौं । नेकपा (एमाले)को केपी शर्मा ओली प्यानलले उपाध्यक्षमा रघुजीपन्थलाई साथ दिने भएको छ।

प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि ओली प्यालनमा एकजना उपाध्यक्षको कोटा खाली थियो। ओली पक्षले मंगलबार सार्वजनिक गरेको आफ्नो पक्षका उम्मेदवारको नाममा पन्तलाई राखिएको छ। उनले यसअघि स्वतन्त्र उम्मेदवारी दिका थिए।

तर, उपाध्यक्षमै उम्मेदवारी दिएका भीम आचार्यलाई भने ओली पक्षले सर्मथन गरेको छैन। दुवै प्यानलमा नपरेपछि उनले पनि पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित