काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको हो।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको छ भने डिजेल रमट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ।
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित