पुनमसिंह यादव भारतको ‘दादासाहेव फाल्के लाइफस्टाइल आइकनिक अवार्ड’बाट सम्मानित

काठमाडौं । समाजसेवी तथा व्यवसायिक नेतृत्वकर्ता पुनमसिंह यादव भारतको प्रतिष्ठित ‘दादासाहेव फाल्के लाइफस्टाइल आइकनिक अवार्ड २०२५’ बाट सम्मानित भएकी छन्। यादवले मुम्बईको इस्कन जुहू अडिटेरियममा सम्पन्न छैटौँ “दादा साहेव अवार्डमा ‘गेष्ठ अफ हनर’को रूपमा ‘लाइफस्टाइल आइकनिक अवार्ड २०२५’ बाट सम्मान प्राप्त गरेकी हुन्।

पुनम यादवका अनुसार स्वास्थ्यले साथ नदिएपछि उनी अवार्ड कार्यक्रममा जान सकिनन् । कार्यक्रममा जान नसके पनि आफ्नो कर्मलाई उचित ठाउँ दिएर सम्मान गरेकोमा आफूलाई खुसी लागेको बताइन् ।

यो कार्यक्रममा भारतका चर्चित कलाकर्मी शाहरुख खानदेखि सलमान खानसम्मको उपस्थित थियो।

WhatsApp Image 2025 12 01 at 10.11.36 AM https://newskhari.com/storage/2024/05/punam-yadab-11631869526.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित