काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

फाइल तस्बिर

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाज चरासँग ठोकिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको नाइन एन एओसी कलसाइन भएको जहाजमा चरा ठोकिएको हो । जहाजमा सवार यात्रु र चालक दल सुरक्षित रहेका छन्।

‘जहाजमा चरा ठोकियो। सामान्य हो खासै त्यस्तो क्षति केही छैन तर पनि यसका लागि बुद्ध एयरकै प्राविधिकहरूले जाँच गरिरहेका छन्’, पोखरा विमानस्थलका महाप्रबन्ध निर्देशक जगन्नाथ निरौलाले भने, ‘उनीहरूको प्राविधिकले अब उड्नका लागि तयार छ भनेपछि नागरिक उड्डययनका इन्जिनियररप्राविधिकहरूले फेरि जाँच गरेपछि मात्रै उक्त जहाजले उडान अनुमति पाउँछ।’ उनले पोखरा विमानस्थल धेरै चरा गतिविधि हुने क्षेत्रमा रहेको पनि बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित