प्लेन उडाउँदै भ्लग बनाउने क्याप्टेन विजय लामालाई उडानमा प्रतिबन्ध

काठमाडौं । क्याप्टेन विजय लामालाई उडानमा रोक लगाइएको छ । उड्डयन क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि लामालाई जहाज उडाउन नदिन भनेको छ ।

प्राधिकरणले उडान सञ्चालन मापदण्ड पालना नगरेको प्राधिकरणको ठहर छ । लामाले जहाज उडाउने क्रममा फोटो तथा भिडियो खिचेको भन्दै उनीमाथि प्रतिबन्ध लगाइएको हो ।

प्राधिकरणले नेपाल वायुसेवा निगमको अपरेसन्स डिपार्टमेन्टलाई पत्र लेख्ने अर्को सूचना नआउन्जेलसम्म उनलाई जहाज उडाउन नदिन निर्देशन दिएको छ ।

क्याप्टेन लामाले प्लेन उडाउने क्रममा भिडियो भ्लग बनाएर सामाजिक सञ्जालमा राख्ने गरेका छन् । पछिल्लो समय उनले ककपिटभित्रको भिडियो सार्वजनिक गर्न छाडेका थिए । तर, उडान पूर्व र अवतरणपछिका बाहिरका भ्लग भने बनाउने गर्छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित