एनपीएल : आज काठमान्डु र लुम्बिनी भिड्दै

काठमाडौं । काठमाडौंमा जारी दोस्रो नेपाल प्रिमियर लिग (एनपील) अन्तर्गत आज (मंगलबार) काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्दै छन् । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज अपराह्न ४ बजे सुरु हुनेछ।

करण केसीको कप्तानीमा रहेको काठमान्डुले तीन खेल खेलेको छ। जसमा दुई हार र एक जित भएका छन्। काठमान्डु दुई अंकसहित तेस्रो स्थानमा छ।

उता रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि अहिलेसम्म तीन खेल खेलेको छ। जसमा एक जित र दुई हार भएका छन्। दुई अंकका साथ लुम्बिनी चौथो स्थानमा छ। दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना कायम राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित