सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन प्रतिप्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार ९०० रुपैयाँले घट्दै २ लाख ४२ हजार ७०० रुपैयाँमा झरेको हो ।

यस्तै, आज चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँले घट्दै ३ हजार १५ रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित