प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै देशभर एमालेको प्रदर्शन

काठमाडौं । विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा (एमाले)ले शनिबार देशभर प्रदर्शन गरेको छ । संसद् विघटनविरुद्ध एमालेले घोषणा गरेको जनपरिचालन कार्यक्रमअन्तर्गत देशभरका जिल्ला तथा विभिन्न सहरमा विरोध प्रदर्शनका साथै जनसभाको आयोजना गरिएको हो ।

यसैक्रममा एमाले रुपन्देहीले बुटवलमा बृहत् जनप्रदर्शन र सभा गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापना, संविधानको रक्षा तथा युवापुस्ता – विशेष गरी ‘जेनजी’का माग पूरा गर्ने कार्यमा आफ्नो पार्टी सक्षम रहेको दाबी गरिएको प्रदर्शनसहितको र्‍याली चौराहाबाट सुरु भएर बुटवलको ट्राफिक चोकमा पुगेर जनसभामा परिणत भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित