प्रहरीको गोली प्रहारबाट वडाध्यक्षको मृत्यु

धनुषा । धनुषामा प्रहरी जवानले वडाध्यक्षको हत्या गरेका छन् । मिथिला बिहारी नगरपालिका ९ का अध्यक्ष विन्देश्वर यादवको प्रहरी जवान शम्भु यादवले गोली हानी हत्या गरेका हुन् ।

केहिबेर अघि भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरी हत्या गरेको डिएसपी गणेश बमले जानकारी दिए ।मृतक यादवको शवको पोष्टमार्टमका लागि अस्पताल लगिएको छ ।

हत्यामा संलग्न प्रहरी जवान यादव जिप्रका धनुषामा कार्यरत छन् । उनको गोली प्रहारबाट केहि घाइते समेत भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित