जनार्दनको प्रगतिशील राष्ट्रिय अभियानको केन्द्रीय संयोजन समितिमा को-को छन् ?

काठमाडौं । तत्कालीन तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट अलग भएको घोषणा गरी प्रगतिशील राष्ट्रिय अभियान घोषणा गरेका जनार्दन शर्माले अभियानको केन्द्रीय संयोजन समिति घोषणा गरेका छन्।

माओवादी र नेकपा (एकीकृत समाजवादी) सहितका वाम दलहरुको एकता प्रक्रियामा असन्तोष जनाउँदै शर्माको समूह अलग बनेको थियो।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अभियानको केन्द्रीय संयोजन समिति घोषणा भएको हो। समितिको नेतृत्व पूर्वमन्त्री सुदन किरातीले गरेका छन्। समितिमा किरातीसहित गेहेन्द्र ढकाल, मदन भटट्राई, नारायणी शर्मा, मदन लिम्बु, भिम बहादुर मल्ल, सम्झना राई लगायत छन्।

अन्य सदस्यहरुमा गोरख बहादुर केसी, पुजन सिंह, अरविन्द यादव, जटिल कार्की, लक्ष्मी गुरुङ, देवीराम देवकोटा, प्रकाशचन्द्र पाण्डे, जन्मदेव जैशी, राजु आलेमगर, टेकेन्द्र भट्ट, सन्तोष विष्ट, दिपक साउद, प्रेम वहादुर तामाङ, पुष्प न्यौपाने, यज्ञवल्लभ शर्मा, डा अच्युत भट्ट छन्।

त्यस्तै क्षितिज सापकोटा, विमला सिंह, बाबुराम नेपाली, निर्मला गौतम, किस्मत कुमार विक, रामहरि पुडासैनी, सन्दिप पुन र धर्मराज खतिवडासहित ३१ जना छन्।

583320193 857319626810016 1188589120137121012 n https://newskhari.com/storage/2023/04/janardan.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित