माओवादी, एकीकृत समाजवादीसहित ८ दलबीच पार्टी एकताको सहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी लगायतका विभिन्न ८ कम्युनिस्ट घटकबीच पार्टी एकताको सहमति भएको छ।

पार्टीको नाम टुंगो लगाउन बाँकी भए पनि चुनाव चिह्न भने पाँच कुने तारा राख्ने सहमति भएको छ। आइतबार पार्टी एकतासम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो। कात्तिक १९ गते एकता घोषणा हुने र ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ।

त्यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेलिनवाद हुनेछ। एकताको महाधिवेशन नहुन्जेलसम्मलाई संयोजक र सहसंयोजक रहने छन्।

576299938 24942230532100966 8264272591484172204 n https://newskhari.com/storage/2025/11/574086249_32831812476403901_3694456319589095113_n.jpg

सहमति पत्रमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)ले हस्तारक्षर गरेका छन्।

573056373 32831811819737300 7100407486327652674 n https://newskhari.com/storage/2025/11/574086249_32831812476403901_3694456319589095113_n.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित