सुन्धारा कारागारबाट भागेका तामाङले लुटेका थिए प्रहरीको ‘ग्यास गन’

काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीको ग्यास गन लुट्ने एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काभ्रेको महाभार गाउँपालिका–१ का २२ वर्षीय राजन तामाङ भनिने वाङ्सु लामालाई पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार, गोकर्णेश्वरस्थित उनको डेराबाट ग्यास गनसहित तीनवटा गोली बरामद गरिएको हो ।

तामाङलाई ज्यान मार्ने उद्योगमा गएको साउनमा मात्रै पुर्पक्षका लागि सुन्धारा कारागारमा राखिएको थियो । उनी जेनजी आन्दोलनमा जेल तोडेर भागेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित