माइतीघरबाट पक्राउ परेका निकोलसले गाँजा सेवन गरेको पुष्टि

काठमाडौं । बिहीबार काठमाडौंको माइतीघर मण्डलबाट पक्राउ परेका डा. निकोलस भुसालले गाँजा सेवन गरेको स्वास्थ्य रिपोर्ट आएको छ ।

प्रहरीले शुरूमा वीर अस्पताल, त्यसपछि त्रिवि शिक्षण अस्पताल र अन्तिममा प्रहरी अस्पताल लगेको थियो । प्रहरी अस्पतालमा उनको स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।

यसअघि पनि गत वर्ष निकोलसलाई पक्राउ गरेर स्वास्थ्य जाँच गर्दा उनले गाँजा खाएको रिपोर्टमा उल्लेख भएको थियो । यो पटक बिहीबार पनि गाँजा सेवन गरेको रिपोर्ट आएको एसपी भट्टराईले बताए ।

निकोलसलाई सुधारगृहमा राख्ने शर्तमा मात्रै प्रहरीले आफन्तलाई बुझाउने तयारी गरेको एसपी जानकारी भट्टराईले दिए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित