जेनजी आन्दोलनपछि देउवाको उपस्थितिमा आज कांग्रेस पदाधिकारी बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे ललितपुरस्थित एक होटलमा बस्ने छ ।

यही असोज २६ गतेलाई तय भएको केन्द्रीय समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक आह्वान भएको एक पदाधिकारीले जानकारी दिए ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सभापति शेरबहादुर देउवाको उपस्थितिमा भौतिक रूपमा पहिलोपटक कांग्रेस बैठक बस्न लागेको हो ।

भदौ २३ र २४ गते दुई दिने जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) देउवा र उनकी पत्नी आरजु राणामाथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो । त्यसयता उनी सार्वजनिक भएका छैनन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित