पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा पनि लगाइयो आगो

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निवास भंगालमा आन्दोलनकरीले आगजनी गरेका छन् । बूढानिलकण्ठस्थित भंगालमा रहेको निवासमा केहीबेर अघि प्रदर्शनकारीले नियन्त्रणमा लिएर आगो लगाइएको भण्डारीका नीजि सचिव राजकुमार राइले जानकारी दिएका छन् ।

उनका अनुसार भण्डारी सुरक्षित छन् भने उनको घर आगोले नष्ट भएको छ ।

सरकार विरूद्द आक्रोशित नवयुवाले थालेको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि हिँसा भड्किएको हो । शीर्ष दलका नेता, एवं मन्त्री र सांसदलाइ प्रदर्शनकारीले निशाना बनाएका छन् ।

कांग्रेस सभापती शेरबहादुर देउवाको निवासमा प्रवेश गरेर देउवा दम्पति माथि नै आक्रमण गरेका थिए भने घरमा आगो लगाइ दिएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित