बानेश्वरमा आज पनि गोली लागेर एक जनाको मृत्यु

काठमाडौं । जेन जी आन्दोलनको दोस्रो दिन मंगलबार पनि काठमाडौँमा फेरि प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको छ।

निजामती कर्मचारी सिभिल अस्पताल पुर्‍याएएका घाइतेमध्ये उपचारका क्रममा १ जनाको मृत्यु भएको हो। अस्पताल प्रशासनले दिएको जानकारीअनुसार आज अस्पताल ल्याइएका ५१ घाइतेमध्ये एक जनाको मृत्यु भएको हो।

यसअघि सोमबार बानेश्वरमा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको थियो। आजसमेत काठमाडौँमा मात्रै प्रहरीको गोलीबाट मारिनेको संख्या १८ पुगेको छ। सोमबार विराटनगरमा मारिएका २ जनासमेत गर्दा भने मारिएका आन्दोलनकारीको कुल संख्या २० पुगेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित