एमाले झापा पार्टी कार्यालयमा आगजनी

विराटनगर । झापाको बिर्तामोडमा जेनजी पुस्ताका युवा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गर्दै आज बिहानैदेखि आन्दोलित भएका छन् ।

बिहानैदेखि बिर्तामोड–५ स्थित मुक्तिचोकमा करिब ३०० जना युवा भेला भई विरोध प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले सडकमा टायर जलाउनुका साथै पुरानो जिल्ला ट्राफिक प्रहरी कार्यालयका सामग्री, प्रहरी पोष्ट र ट्राफिक संकेतहरू सडकमा ल्याई आगजनी गरेका छन् ।

बिर्तामोडस्थित नेकपा एमालेको पार्टी कार्यालयमा समेत तोडफोड र आगजनी भएको पुष्टि भएको छ । प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित