कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिने तयारी

काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिने विषयमा छलफलमा जुटेका छन् ।

मन्त्री निवास भैसेपाटीमा मन्त्रीहरुले छलफल गरिरहेका छन् । कृषी मन्त्री रामनाथ अधिकारीले भने राजीनामा दिइसकेका छन् । अरु मन्त्रीहरुले स्वास्थ्यमन्त्री प्रदीप पौडेल निवासमा छलफल गरेका हुन् । पार्टीले नै निर्णय गरे सहज हुने विषयमा पनि कुरा उठेको स्रोतले बतायो ।

कांग्रेस नेता शेरखर कोइराला, महामन्त्री गगन थापाले सरकारको समर्थन छोड्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित