एमाले अध्यक्ष ओलीले फरक मत राख्न नदिएपछि के भन्छन् कर्ण थापा ?

काठमाडौं । नेकपा एमालेको जारी दोस्रो विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत प्रस्तुत गर्न रोकिएपछि आलोचना भइरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले समय अभाव भन्दै थापालाई फरक मत प्रस्तुत गर्न रोकेपछि पार्टीभित्र र बाहिरबाट आलोचना भइरहेको हो । यद्यपि थापालाई आफ्नो फरक मत प्रतिनिधिहरूलाई वितरण गर्न भने दिइएको थियो ।

थापाले मञ्चबाटै प्रतिवेदन पेस गर्न नदिए पनि प्रतिनिधिहरूलाई फरक मतको प्रतिवेदन वितरण गरेको जानकारी दिए । उनले भने, मञ्चबाटै प्रतिवेदन प्रस्तुत गर्न पाइएन । तर प्रतिनिधिहरूलाई भने वितरण गरेको छु ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले थापाको प्रतिवेदन हलमा वितरण गर्न दिइएको भन्दै पार्टीले त्यसमा छलफल गर्ने बताए । उनले फरक मतलाई निषेध गरिएको आरोप सत्य नभएको जिकिर गरे ।

कर्ण थापाको फरक मत यस्तो छ

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित