१० तस्बिरमा हेर्नुहोस् एमालेको दोस्रो विधान महाधिवेशन

काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन शुक्रबारबाट ललितपुरमा सुरु भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारासहित सुरु भएको महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा राजनीतिक प्रतिवेदनसहित विभिन्न दस्ताबेज र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गरिने एमाले प्रमुख प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । विभिन्न प्रतिवेदनमाथि शनिबारसम्म समूहगतरूपमा छलफल हुने उनको भनाइ छ ।

आइतबार समूहगतरूपमा सामूहिक निष्कर्ष प्रस्तुत हुने र अध्यक्षले जवाफ दिने गौतमले बताए । अध्यक्षले दिएको जवाफमाथि कसैको भिन्न मत भए वा फरक मतमाथि निर्णयको माग गरे निर्णयार्थ प्रस्तुत गरिने उनले बताए ।

महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहेको एमालेले जनाएको छ ।

तस्बिर हेर्नुहाेस्

uml1 https://newskhari.com/storage/2025/09/uml10.jpg uml2 https://newskhari.com/storage/2025/09/uml10.jpg uml3 https://newskhari.com/storage/2025/09/uml10.jpg uml4 https://newskhari.com/storage/2025/09/uml10.jpg uml6 https://newskhari.com/storage/2025/09/uml10.jpg uml7 https://newskhari.com/storage/2025/09/uml10.jpg uml8 https://newskhari.com/storage/2025/09/uml10.jpg uml9 https://newskhari.com/storage/2025/09/uml10.jpg umle5 https://newskhari.com/storage/2025/09/uml10.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित