काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३मा हुने उपनिर्वाचनमा डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टीको सचिवालय बैठकबाट निर्णय गरी नौजना आकांक्षीमध्येबाट थापालाई उमेदवार बनाउने निर्णय गरेको हो । थापा न्युरोलोजिष्ट हुन् ।
©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host
© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित