बलात्कार आरोपमा नगर प्रहरी इञ्चार्ज पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा बलात्कार आरोपमा नगर प्रहरी इन्चार्ज पक्राउ परेका छन् । भीमदत्त नगरपालिकाका नगर प्रहरी इञ्चार्ज रहेका ३२ वर्षीय सहायक निरीक्षक सुरेन्द्र बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

उनका अनुसार साउन ३० गते ३२ वर्षीया एक महिलाले बोहराविरुद्ध जबरजस्ती करणी आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । जाहेरीकी आधारमा बोहरालाई पक्राउ गरिएको डीएसपी बोहराले बताए ।

‘जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डीएसपी बोहराले भने ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित