गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले दियो आइतबार सार्वजनिक बिदा

गुल्मी । गुल्मी जिल्लाक‍ो रुरूक्षेत्र गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने भएको छ । गाईजात्रा पर्वको अवसरमा साउन २५ गते आइतबार सार्वजनिक बिदा दिने भएको हो ।

गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जारी गरेको सूचनामा गाईजात्रालाई सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको र विगतका वर्षमा झैँ यस वर्ष पनि सार्वजनिक बिदा प्रदान गरिएको उल्लेख छ।

बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, अन्तर्गतका सम्पूर्ण कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था तथा अन्य संघ–संस्थाहरू बन्द रहने छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित