८ कन्सल्टेन्सीलाई ६ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८ शैक्षिक कन्सलटेन्सीलाई कुल ६ लाख २ हजार रुपैयाँ जरिवाना गराएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको विभागले उपभोक्ताको हितविरुद्ध काम गरेको भन्दै जरिवाना तिराएको हो ।

विभागले रिड एजुकेसन हब, परसुट एब्रोड स्टडिज, इनोभा एजुकेसन कन्सल्टेन्सी र स्योराई इन्टरनेसनलले १-१ लाख रुपैयाँ तथा प्यासन फाउन्डेशन र काइट कन्सल्टेन्सिलाई ५१-५१ हजार रुपैयाँ जरिवाना गराएको हो । यस्तै छाँयागमी एजुकेसन र आशीर्वाद ल्याङ्वेजलाई ५०-५० हजार जरिवाना गरिएको विभागका अनुगमन अधिकृत अमित झाले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित