सांसदले मर्यादा भुले : नेता अब्दुल सत्तार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले संसदमा अराजकता बढ्दै गएको बताएका छन् । पछिल्लो समय संघीय संसदमा सांसदहरुले आफ्नो मर्यादा भन्दा बाहिर गएर क्रियाकलाप गरेको उनको आरोप छ ।

नेपाली कांग्रेसका सांसदहरु आफ्नै पार्टी र मन्त्रीप्रति अर्मादित रुपले प्रस्तुत भएको सत्तारको आरोप छ ।

नेपाली कांग्रेसका सांसदहरु कान्छाराम तामाङ, सुनिल शर्मा लगायतले आफ्नै मन्त्रीमाथि गालि गरेका थिए । संघ सरकारले ल्याएको बजेट यर्थाथपरक नभएता पनि आफ्ना मन्त्रीको बचाउनमा लाग्नुपर्ने उनको सुझाव छ ।

केन्द्रीय सदस्य सत्तारले गण्डकी प्रदेश सरकारको बजेटमाथि पनि असन्तुटी देखाए । देशैभरका कुनै पनि सरकारले जनताको लागि बजेट ल्याउन नसकेको उनको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित