सामाजिक सञ्जालमा ‘अफबाह’ फैलाएको आरोपमा निसीखोलाका पौडेल पक्राउ

बागलुङ । सामाजिक सञ्जालमा विभिन्न व्यक्ति एवम् संस्थालाई लक्षित गरी अफबाह फैलाएको आरोपमा बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय ड्राइभर रेशम भनिने रेशमराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर व्यूरोले असार २ गते नेपालगञ्जको रुपैडिबाट उनलाई पक्राउ गरी काठमाडौं ल्याएको साइबर व्यूरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार पौडेलले युट्बलगायतका डिजिट प्लेटफर्महरुमा नियमित रूपमा व्यक्ति तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहिन विषयमा भ्रमपूर्ण तबरले अपशब्द प्रयोग गर्दै सामग्री प्रसारण गरेका थिए ।

उपरीक्षक अवस्थीका अनुसार प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

507830932 1037687555217529 4932428966980805034 n https://newskhari.com/storage/2025/06/494808190_122095661414864923_4983551899288026764_n-e1750158078708.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित