नेपाल र नेदरल्यान्ड्सबीचको खेल ‘सुपरओभर’मा

काठमाडौं । स्कटल्याण्डमा जारी टी-२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपर ओभरमा पुगेको छ ।

नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पनि १५२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

अन्तिम बलमा जितका लागि पाँच रनको आवश्यकता हुँदा नेपालका नन्दन यादवले चौका प्रहार गर्दै खेललाई सुपर ओभरमा पुर्याएको थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित